एकै पटक सत्ता पक्ष र प्रमुख प्रतिपक्षको मोर्चा सम्हालेको एनेकपा माओवादीको भाले जुढाई तिहार र छठ पर्वपछि बल्ल शुरु हुने भएको छ । राजधानीमा कार्तिक ९ गते बसको स्थायी समिति वैठकले तिहार र छठ पर्वसम्म संस्थापन पक्ष र मोहन वैद्य पक्ष दुबैले एकअर्कालाई गाली नगर्ने सहमति गरेको छ ।
पार्टीको आन्तरिक विवादको विषयमा छलफल गर्न छठ सकिए लगत्तै कार्तिक १७ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ । स्थायी समिति बैठकमा आन्तरिक विवाद र भारतसँग हालै भएको द्विपक्षीय व्यापार प्रवद्र्धन तथा सुरक्षा सम्झौता बिपा बारे पनि एक अर्कालाई गाली गलौज नगर्ने सहमति बनेको छ ।
वैद्य पक्षीय नेता देव गुरुङले सेना समायोजन, बिपा सम्झौता र पार्टीभित्र विद्यमान वैचारिक मतभेदबारे १७ गतेको केन्द्रीय समिति बैठकमा दिल खोलेर कुरा गर्ने बताएका छन् ।
dfcf]jfbL le8Gt ltxf/ / 57kl5
Ps} k6s ;Qf kIf / k|d’v k|ltkIfsf] df]rf{ ;Dxfn]sf] Pg]skf dfcf]jfbLsf] efn] h’9fO{ ltxf/ / 57 kj{kl5 aNn z’? x’g] ePsf] 5 . /fhwfgLdf sflt{s ( ut] a;sf] :yfoL ;ldlt j}7sn] ltxf/ / 57 kj{;Dd ;+:yfkg kIf / df]xg j}B kIf b’a}n] Pscsf{nfO{ ufnL gug]{ ;xdlt u/]sf] 5 .
kf6L{sf] cfGtl/s ljjfbsf] ljifodf 5nkmn ug{ 57 ;lsP nuQ} sflt{s !& ut] s]Gb|Lo ;ldltsf] a}7s af]nfOPsf] 5 . :yfoL ;ldlt a}7sdf cfGtl/s ljjfb / ef/t;Fu xfn} ePsf] låkIfLo Jofkf/ k|j4{g tyf ;’/Iff ;Demf}tf -lakf_ af/] klg Ps csf{nfO{ ufnL unf}h gug]{ ;xdlt ag]sf] 5 .
j}B kIfLo g]tf b]j u’?ªn] ;]gf ;dfof]hg, lakf ;Demf}tf / kf6L{leq ljBdfg j}rfl/s dte]baf/] !& ut]sf] s]Gb|Lo ;ldlt a}7sdf lbn vf]n]/ s’/f ug]{ atfPsf 5g\ .
