गर्भनरको हस्ताक्षर नभएको नोट हेर्नुस्

Read Time:19 Second

गर्भनरले हस्ताक्षर नै नगरेको रु १० को नोट फेला परेको छ । राष्ट्रिय वाणिज्य बैंकले निकालेको गड्डीका गड्डी यस्ता नोटमा हस्ताक्षर नभएको बताइएको छ । यद्यपि यि सबै नोट नक्कली नभएको बैंकले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %