राजमुपा पाल्पा इन्चार्जमा विके राना

Read Time:52 Second

राष्ट्रिय जनमुक्ति पार्टीले पाल्पा इन्चार्जको जिम्मेवारी बालकिशोर विके रानालाई दिएको छ । संघीय परिषदको वैकल्पिक सदस्यमा मनोनित भएका पछि रानाले पाल्पाको इन्चार्जशीप पाएका हुन । चौथो महाधिवेशनपछि सो पार्टीले संघीय परिषदका वैकल्पिक सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिँदै आएको छ ।

पाल्पा बौघा गुम्बाका स्थायी निवासी राना अधिवक्ता हुन । २०६४ मा सम्पन्न संविधानसभामा उनले पाल्पा क्षेत्र नम्बर ३ बाट जनमुक्तिको तर्फबाट संविधानसभा सदस्यमा निर्वाचन लडेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %