अफगानिस्तानमा मारिएका गुर्खा भोजपुरका राई

Read Time:58 Second

१८ अक्टुवर

अफ्गानिस्थान मा गोली प्रहारबाट मारिएका गोर्खा सैनिक, भोजपुरका विजय राइ भएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ । मृतक राइ  १५ अक्तोबर २०११ मा अफ्गानिस्थान्मा सुरक्षा स्थानमा गोली प्रहार द्वारा मारिएका थिए ।

उनी अंबोर कम्पनी सेकेन्ड बटालियन द गोर्खा राइफल्सका राइफल म्यान थिए ।१९९० मा जन्मेका राइ को घर भोजपुर  देउराली रहेको जनाइएको  छ ।  उनी २१ दिसेम्बर २००८ मा गोर्खा सैनिकमा छानिएका थिए । राइ २२ अप्रिल २०११ मा अफ्गानिस्थानका लागि खटिएका थिए। उन्का बाबा र दाई  भारतिय सैनिक रहेका छन् ।

चजिन्द्र राना मगर, बेलायत

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %