अफगानिस्तानमा अर्काे एक गोर्खा सैनिकको मृत्यु

१६ अक्टोवर

बेलायती सेनामा कार्यरत सेकेन्ड बतालियान द रोयल गोर्खा रेजिमेन्ट्का एक सैनिकको हेल्मान्ड प्रान्तमा बिद्रोही द्वरा गोली प्रहार गर्दा जाच चौकिमा मृत्‍यु भएको बेलायती  रक्षा  मन्त्रालयले जनाएको  छ। १५ अक्तोबर  शनिबारको दिन चेकपोस्मा खटिएका उक्त सैनीकको मृत्‍युको खबर आफन्तलाई जानकारी गराइसकिएको बताइएपनी  सैनिकको नाम खुलाइएको छैन । अफ्गानिस्थानको नर ए सराज भन्ने ठाउमा गत दस बर्षमा  भएको घट्नामा मारिने ३८३ जना पुगेको जनाइएको छ । गत सेप्तेम्बर १९ पछि बेलायती सैनिकको मृत्‍यु भएको यो पहिलो हो ।

चजिन्द्र राना मगर, बेलायत