विद्यार्थी मोर्चाद्वारा रक्षा मन्त्रीको पुत्ला दहन

Read Time:1 Minute, 30 Second

नेपाल स्वतन्त्र विद्यार्थी मोर्चा रुपन्देहीले रक्षामन्त्रीको अभिव्यक्तिलाई लिएर रुपन्देहीको बुटवलमा पुतला दहन कार्यक्रम सम्पन्न गरेको छ । रक्षामन्त्री शरदिसंह भण्डारीले तराईका २२ जिल्लालाई अलग बनाएर छुट्टैराज्य बनाउन सकिन्छ भन्ने अभिव्यक्ति प्रति नेपाल स्वतन्त्र विद्यार्थी मोर्चाले विरोध गरेका हुन ।  मन्त्री भण्डारीले राजधानीमा आयोजितक एक साक्षात्कारका २२ जिल्ला टुकि्रन चाहेन कुनै कानुनले रोक्न नसक्ने अभिव्यक्ति दिएका थिए ।

नेपाल स्वतन्त्र विद्यार्थी मोर्चा केन्द्रिय सदस्य तथा रुपन्देही अध्यक्ष श्रीधर रानाले मन्त्री जस्तोपदमा बसेर यस्तो अभिव्यक्ति नसच्चाएमा वाध्य भएर आन्दोलन गर्ने चेतावदी दिए । राष्ट्रिय जनमुक्ति पार्टीको भातृगसंगठन नेपाल स्वतन्त्र विद्यार्थी मोर्चाले राष्ट्र र राष्ट्रियताको हरेक विषयमा खबरदारी गर्दै आएको छ ।

गोविन्द घर्ति/रुपन्देही

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %