तँपाई पनि मिस तमुस्यो बन्ने हो ?

Read Time:1 Minute, 38 Second

गुरुङ्ग विद्यार्थी कास्कीले मिस तमुस्यो २०६८ आयोजना गर्ने भएको छ ।  मिस तमुस्यो बन्न चाहनेहरुका लागि देश विभिन्न ७ स्थानमा अडिसन हुने भएको छ । सहभागीहरुले असोज २८ गते भित्र फर्म भरीसक्नु पर्ने आयोजकले जनाएको छ ।

अडिसन हुने स्थान र मिति

१. अडिसन लिने स्थानहरु बुटवल असोज २९ गते (नवलपरासी, रुपन्देही, बाँके, सुर्खेत, कञ्चनपुर, बर्दिया, गुल्मी, प्यूठान, दैलेख, दाङ, अर्घखाँची र कैलाली)

२. नारायणगढ चितवन असोज ३० गते (चितवन, नवलपरासी, मकवानपुर, बारा, पर्सा, सर्लाही, उदयपुर)

३. धरान कार्तिक २ गते (सुनसरी, मोरङ, झापा, तेह्रथुङ, पाँचथर, इलाम, ताप्लेजुङ, सङ्खुवासभा, धनकुटा र भोजपुर)

४. काठमाण्डौं कार्तिक ४ गते (भक्तपुर, ललितपुर र काठमाण्डौं)

५. बेशीशहर लम्जुङ कार्तिक ५ गते (लम्जुङ, तनहुँ, मनाङ र गोर्खा)

६. वालिङ स्याङ्जा कार्तिक ७ गते (स्याङजा, पर्वत)

७. पोखरा कास्की कार्तिक ७ गते (कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ र अन्य छुटेका जिल्लाहरु तथा विदेशमा बसेका नेपाली तमुस्योहरुले पनि पोखरामा अडिसन दिनसक्ने)


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %