
स्वर्गीय डा. हर्क गुरुङ्गको स्मृतिसभा राजधानीमा सम्पन्न भएको छ । स्व गुरुङ्गको स्मृतिमा असोज ६ गते राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एक अन्तरकि्रया सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति बैरागी काइँलाले नेपालको आर्थिक सामाजिक र राजनीतिमा महत्वपूर्ण योगदान दिएको जानकारी दिए ।
स्मृतिसभामा अधिकारकर्मी मल्ल के सुन्दरले डा गुरुङले अघि सारेको विकासको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे । यसैगरी नागरिक समाजका अगुवा डा देवेन्द्रराज पाण्डले नेपालको विकासमा डा गुरुङले तयार पारेको बृहत् अवधारणालाई मनन गरी योजना तर्जुमा गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रा. डा. पिताम्बर शर्मा, डा. नोवेल किशोर राई, नेपाल पर्वतारोहण सङ्घका कार्यवाहक अध्यक्ष निमा नुरु शेर्पा लगायतले गुरुङ्गको योगदानको चर्चा गरे । नेपालको पर्यटन क्षेत्रमा समेत डा गुरुङको अतुलनीय योगदान रहेको शेर्पाको धनाई थियो । डा. गुरुङको विसं २०६३ मा घुम्सामा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो ।
गुरुङ्गको स्मृतिमा जनजाति तथा वैकल्पिक विकास अध्ययन केन्द्रले राजधानीमा हरेक १५ दिनमा बौद्धिक बहस कार्यक्रम गर्दै आएको छ ।
o;/L ;lDemof}+ 8f xs{ u’?ËnfO{
:juL{o 8f xs{ u’?Ësf] :d[lt;ef /fhwfgLdf ;DkGg ePsf] 5 . :j u’?Ësf] :d[ltdf c;f]h ^ ut] /fhwfgLl:yt g]kfn k|1f k|lti7fgdf Ps cGt/lqmof ;DkGg ePsf] 5 . sfo{qmddf af]Nb} k|lti7fgsf s’nklt a}/fuL sfOFnfn] g]kfnsf] cfly{s, ;fdflhs / /fhgLltdf dxTjk”0f{ of]ubfg lbPsf] hfgsf/L lbP .
:d[lt;efdf clwsf/sdL{ dNn s] ;’Gb/n] 8f u’?ªn] cl3 ;f/]sf] ljsf;sf] cjwf/0ffnfO{ Jojxf/df sfof{Gjog ug'{kg]{ pNn]v u/] . o;}u/L gful/s ;dfhsf cu’jf 8f b]j]Gb|/fh kf08n] g]kfnsf] ljsf;df 8f u’?ªn] tof/ kf/]sf] a[xt\ cjwf/0ffnfO{ dgg u/L of]hgf th'{df ug'{kg]{ wf/0ff /fv] .
sfo{qmddf k|f 8f lktfDa/ zdf{, 8f gf]j]n lszf]/ /fO{, g]kfn kj{tf/f]x0f ;ª\3sf sfo{jfxs cWoIf lgdf g’? z]kf{ nufotn] u’?Ësf] of]ubfgsf] rrf{ u/] . g]kfnsf] ko{6g If]qdf ;d]t 8f u’?ªsf] ct’ngLo of]ubfg /x]sf] z]kf{sf] wgfO{ lyof] . 8f u’?ªsf] lj;+ @)^# df 3’D;fdf x]lnsK6/ b’3{6gfdf k/]/ lgwg ePsf] lyof] .
u’?Ësf] :d[ltdf hghflt tyf j}slNks ljsf; cWoog s]Gb|n] /fhwfgLdf x/]s !% lbgdf af}l4s ax; sfo{qmd ub}{ cfPsf] 5 .
