दशैंबारे जनजाति महासंघका महासचिव शेर्पा

Read Time:1 Minute, 25 Second

‘दशैलाई नेपालीको चाड हैन हिन्दुको चाड भनौ’
२ कारणले दशैलाई नेपालीको चाड भन्न मिल्दैनः

(१) नेपालका बौद्ध धर्मवालम्वी मुस्लीम कि्रष्टीयनहरु नेपाली हुन तर उनीहरु दशै मादैन त्यसैले दशै नेपालीको चाड भन्न मिल्दैन

(२) दशैलाई भारतीय लगायत अन्य देशका नागरिकले मनाउछन् तर उनीहरु नेपाली हैन त्यसैले दशैलाई नेपालीको चाड भन्न मिल्दैन । नेपालमा हिन्दु धर्मवालम्वी बाहुन र क्षेत्रीहरु मित्रहरुले धेरै जनवारहरु हत्या गरेर र वलि दिएर दशै मनाउछन् र दशैभरी मासु भात खाने मात्र कुरा गर्छन । तर भारतीयहरु दुर्गा माताको मुर्ति स्थापना गरेर दशैकोबारे प्रवचन दिन्छन् । मेरो विचारमा यहि नै दशै मनाउने उचित तरिका हो जस्तो लाग्छ ।

अन्तमा मेरा संम्पूर्ण हिन्दु मित्रहरुमा हिन्दु मात्राको महान चाड दशैको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

आङ काजी शेर्पा किसान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %