मरेको गाई खाने दुई जनजाति पक्राउ

Read Time:42 Second

मरेको गाईको मासू खाएको अभियोगमा  पाँचथरबाट दुई जनजातिलाई प्रहरीले पक्राउ गरेको छ । पाँचथर पाचमी १ का फुपुटिले शेर्पा र चन्द्र राईलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरु दुई जनाले गाई काटेर बेचेको आरोप लगाएका छन् । शेर्पा र राईले भने आफूहरु निर्दोष रहेको बताएका छन् । उनीहरुले गाई मारेको नभई मरेको गाई खाएको बताएका छन् । 
सरकारले यसअघि पनि पटक पटक जनजातिलाई गाई काटेको बहानामा धरपकड गर्दै आएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %