किरात जनवादी वर्कस्रले चन्दा नलिने

Read Time:41 Second

नेपालमा कियाशिल किरात जनवादी वर्कस्र पार्टी खोटाङले आफ्नो नाममा कुनै किसिमको चन्दा नलिन भएको छ । वर्कस्रका खोटाङ इन्चार्ज किरण खम्बुले आफूहरुको अहिले चन्दा लिने नीति नभएकाले आफ्नो नाममा चन्दा माग्न आउने व्यक्ति वा समूहलाई चन्दा नदिन सबैमा आग्रह गरेको हो । खासगरी चन्दा आतंकबाट पिडित सचिव, शिक्षक र अन्य कर्मचारीलाई वर्कस्रको नाममा चन्दा माग्न आउनेहरुलाई नदिन आग्रह गरेका हुन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %