संविधान विपरीत हिन्दु राष्ट्र माग्दै जुलुस

Read Time:1 Minute, 23 Second

हिन्दू राष्ट्र नेपाल नामक संठगनका अध्यक्ष जगतबहादुर थापाको नेतृत्वमा मुलुकलाई हिन्दू राष्ट्र बनाउनु पर्ने माग गर्दै जुलुस निकालिएको छ । भदौ १३ गते बबरमहलदेखि सुरु भई थापाथली त्रिपुरेश्वर सहिदगेट हुँदै भद्रकालीमा आएर जुलुस सकिएको थियो ।

थापाले सम्पूर्ण हिन्दू एकजुट भए नेपाललाई हिन्दू राष्ट्र बनाउन माग गरेका छन् । मुलुकमा बौद्ध, कि्रश्चियन, किरात, जैन, मुस्लिम, प्रकृतिक पुजक लगायत विभिन्न धर्म मान्नेहरु भएपनि मुलुकलाई हिन्दुको मात्रै देश भन्नु पर्ने थापाको जिकिर थियो ।

 

‘हिन्दु राष्ट्र नबनाए धर्म युद्ध छेड्छौ, विखण्डन ल्याउँछौं’

हिन्दु राष्ट्रको निहुँमा संविधानको ठाडो उल्लंघन-शासकको मौन समर्थन

हिन्दु राष्ट्र माग्दै आन्दोलन

‘दलित र जनजातिले दमन गरेकाले वाहुन क्षेत्री बाध्यताले आन्दोलनमा’

हिन्दु ‘भगवान’को लिला

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %