गुरुङ्ग(तमुहरु)को ट्ँयोहोटे पर्वमा संविधान माग

Read Time:57 Second

दोस्रो पटक थपिएको म्याद सकिन लाग्दा पनि संविधान नबनेपछि गुरुङ्ग (तमुहरु)ले ट्ँयोहोटे पर्व मनाउँदा पनि दवाव मुलक नारा लगाएका छन् ।  प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मङ्गलवार मनाउंँदै आएको ट्रहोटे पर्वमा तमुहरुले  भदौ १४ भित्र संविधान दे भ्रष्टाचारीलाई कारवाही गर जस्ता नारा लगाएका थिए ।

तमुहरुले यो पर्वलाई समाजमा बढ्दै गएको विकृति र विसङ्गति विरुद्धको खबरदारीको रुपमा लिन्छन् ।  तमु युवाले मुखमा कालो दलेर शरीरमा थाङ्ना कपडा लगाएर त्यसमाथि रानीझार बेरेर देशमा घटेका विकृति र विसङ्गतिविरुद्ध चर्का नारा लगाउएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %