युवा मोर्चा धनकुटामा राई

Read Time:1 Minute, 20 Second

राष्ट्रिय युवा मोर्चा धनकुटा जिल्ला समिति अध्यक्षमा गुणराज राई चयन भएका छन् । दोस्रो जिल्ला भेलाले उपाध्यक्षमा विकेन्द्र मोक्तान, सचिवमा पदम राई, सहसचिवमा अर्जुन कर्णेल र कोषाध्यक्षामा जुनु बम्जनलाई चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिका सदस्यहरुमा प्रेम शेर्पा, निश्चल तामाङ्ग, सागर योगी, अनिल तामाङ्ग, नृपेश श्रेष्ठ, रोशन योगी, दिलकुमार राई, कौशल राई र तामाङ्ग रहेका छ्न ।

युवा मोर्चाका केन्द्रिय अध्यक्ष राजेन्द्र राई प्रमुख आतिव्य रहेको भेलामा राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद सदस्य सविला मोक्तान, लिम्बुवान प्रान्तिय परिषदका सचिव लोक आङ्ला, जनमुक्ति धनकुटा अध्यक्ष हरिभक्त वान्तवा राई र जिल्ला सचिव सूर्य तामाङ्गले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %