सुभाष उप्रेतीलाई कडा कारबाहीको माग गर्दै ललितपुर थप्प

Read Time:1 Minute, 48 Second

साउन २० गते निर्ममता पूर्वक हत्या गरिएकी रोजी महर्जनको हत्यारालाई हत्या अपहरण तथा शरीर बन्धक र फिरौटीको मुद्दा लगाउन उनका आफन्तले आग्रह गरेका छन् । प्रहरी नियन्त्रणमा रहेका सुभाष उप्रेतीलाई कडा कारबाहीको माग गर्दै ज्यापु समाजले ललितपुर जिल्ला बन्द गराएको छ ।

बन्द ज्यापू समाजले आव्हान गरेको भएपनि उप्रेतीलाई हदैसम्मको कानुनी कारवाहीको माग गर्दै ठूलो जनसागर आन्दोलनमा उत्रिएको छन् । बन्दकर्ताले ललितपुरको पुल्चोक सातदोवाटो एकान्तकुना नख्खु दोबाटो क्षेत्रमा चल्ने दर्जन भन्दा बढी सवारी साधन तोडफोड गरेको प्रहरकिो दाबी छ । आक्रमणबाट बाह्र-तेह्र जना चालक घाइते हुनुका साथै सात दोबाटो एरियाको दुई कोलनीमा आक्रमण गरी क्षति पुर् याएको ललितपुर जिल्ला प्रहरी कार्यालयको भनाई छ ।

हत्याको विरोधमा ललितपुर क्षेत्रका शैक्षिक संस्था, यातायात, उद्योग कलकारखाना, बजार बन्द रहे ।

 

 

थप समाचार

रोजी मर्हजनका हत्यारालाई कारवाही गराउन साउन २७ गते ललितपुर बन्द

बाहुन प्रेमीले फेरी मारे सोझी जनजाति चेली

जनजाति चेलीको हत्यारा उप्रेतीलाई कारवाहीको माग गर्दै आन्दोलन

बाहुन प्रेमीका कारण फेरि मारिइन सोझी मगर्नी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %