गाई विधेयक पारित भयो भने दलीय ह्विप नाघ्ने अवस्था आउन सक्छ – सभासद पासाङ शेर्पा

Read Time:13 Minute, 20 Second

जनजाति, दलित, मधेसी तह लगाउने विधेयक हाम्रो आँखा छलेर ल्याईयो ।

.                                                                                 …………………………………………..

नयाँ नेपाल बनाउन भनेर मान्छे मार्ने राजनीति गरेका एमाओवादीका क्षेत्री वाहुन कामरेडहरुवीच लडाई कालमा कोरेली गाई र बाच्छाको मासु विशेष स्वादिलो परिकारको रुपमा चर्चित थियो । तर माओवादी सत्तामा पुगेपछि भने पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रत्यक्ष निर्देशनमा कानुन तथा न्याय मन्त्री प्रभु साहले मरेको गाईको मासु खानेलाई तीन वर्ष जेलमा हाल्ने विद्येयक संसदमा प्रस्तुत गरेका छन् ।
१५ हजार मान्छे मार्ने मध्ये एकाधलाई वाहेक कारवाही  नभएको अवस्थामा मरेको गाईको मासु खानेलाई जेल सढाउने षडयन्त्र भईरहेको छ । अझै दुःख लाग्दो विषय त के छ भने आफ्नो समुदायको प्रतिनिधि हुँ भनेर सभासद बनेका २१८ आदिवासी जनजाति र दलित मुस्लिम मधेशी सभासदहरुले संसदमा विद्येयक दर्ता भएको थाहै पाएनन् । प्रस्तुत छ यहि विषयमा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा सभासद पासाङ्ग शेर्पासँगको अन्तरवार्ता:-

संविधानसभा ३०० भन्दा बढी सभासद आदिवासीजनजाति, मुस्लिम, दलित र मधेशी समुदायका छन् तर ती समुदायलाई विना कारण जेल पठाउने विद्येयक संसद दर्ता हुँदा विरोध गर्नु भएन ?
सरकारले झुक्याएर खुसक्क संसदमा विद्येयक छिराएछ । हामी कसैले पनि थाहा पाएनौं ।

दोष त जनजाति र दलित सभासदको पनि देखियो नि ?
जहिले पनि पिछडिएका समुदायको अधिकार खोस्ने किसिमको विद्येयक ल्याउँदा सरकारले लुकाएर ल्याउँछ । थाहा नपाउने गरी ल्याउँछ । संसदमा प्रस्तुत भएर तीन दिनसम्म सैद्धान्तिक छलफल भईसकेको विद्येयक अहिले पेन्डिङ्ग राखिएको छ । कुनै दिन झुक्याएर पारित गराउने सरकारको नियत हुन सक्छ ।

आदिवासी जनजाति, दलित सभासदहरु के गर्दै छन्  ?

विद्येयक दर्ता गर्ने बेलामा थाहा नपाएपनि छलफल शुरु भएदेखि हामीले यसको विरोध गरेका छौं । हामी जनजाति दलित मुस्लिम लगायतका समुदायको विपक्षमा रहेका बुँदामाथि संशोधन दर्ता गराएका छौं । यसमा सभासद नारायण दाहालले पनि हस्ताक्षर गर्नु भएको छ । 

सैद्धान्तिक छलफल सकिएको यत्रो समय वितिसक्दा पनि विद्यायन समितिमा विद्येयक किन लगिए ?
यो राज्य पक्षको खराब नियतले गर्दा भएको हो । व्यवस्थापिका संसदको मुल वैठकमा छलफल भएर पनि टुँगो नलागेका विद्येयकलाई विद्यायन समितिमा पठाउनु पर्छ । तर सरकारले पठाउन ढिलाई गर्नुको पछाडि पनि केही न केही षडयन्त्र हुनसक्छ । विद्यायन समितिमा गईसकेपछि पनि हामी सचेत हुनै पर्छ । खासगरी विद्यायन समितिमा रहेका साथीहरुले बढी ध्यान दिनुपर्दछ ।

विद्यायन समितका सभासदहरुले पनि तँपाईहरुले जस्तै थाहा पाएनन् भने ?

नियम अनुसार विद्ययेकमाथि संशोधन हाल्ने सभासदहरुको उपस्थितिमा छलफल गराएर उनीहरुको सहमतिपछि मात्रै विद्यायन समितिले प्रतिवेदन तयार गर्नुपर्दछ । संशोधन हाल्नेहरुको उपस्थिति विना छलफल अगाडि बढाउन मिल्दैन । तर सरकारले हामीलाई फेरी झुक्याउँदैन भन्ने ग्यारेन्टी भने छैन ।

यो विद्येयकमाथि दलित जनजातिहरुको यत्रो विरोध किन  ?
सरकारको तर्फबाट कानुन मन्त्री प्रभु साहले संसदमा प्रस्तुत गरेको फौजदारी कसुर  सम्बन्धि प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्येयक २०६७ अन्तरिम संविधानको भावना र मर्म विपरीत छ । मुलुक धर्मनिरपेक्ष भईसकेको छ । सबै जाति भाषा धर्म क्षेत्र लिँगले समान अधिकार पाउनु पर्दछ भन्ने संवैधानिक व्यवस्था र जनआन्दोलनको मर्म विपरीत सरकारले हिन्दु धर्ममान्नेहरुलाई मात्रै खुशी पार्ने गरी गाईको मासु खाने वा काट्नेलाई जेलमा हाल्ने तयारी गरिरहेका यसको विरोध हुनु अनिवार्य र स्वाभाविक हो ।
देशभरी गाई काटेको वा मरेको गाई खाएको अभियोगमा सरकारले आदिवासी जनजाति दलित र मुस्लिम आदिलाई जेलमा हालेको छ । उनीहरुमाथि झुठ्ठा मुद्दा लगाइएको छ । कानुन नबन्दै उनीहरुलाई पक्राउ यसरी थुनिएको अवस्था छ भने यो विद्येयक पारित भएपछि के होला । भविष्यमा आउन सक्ने भयावह अवस्थालाई रोक्न पनि विद्येयकको विरोध गर्नु परेको हो ।

राज्य पुर्नसंरचना समावेशीताको कुरा उठिरहेको बेलामा एउटा गाईको पछाडि लागेर के हुन्छ  ?
यो विषय अधिकारसँग जोडिएको छ । यो गाई खाने नखाने काट्ने नकाट्ने भन्ने कुरा मात्रै होइन । न्यायको कुरा हो समानताको विषय हो । संविधानले प्रत्याभूत गरेको सबै जनता सार्वभौमसत्ता सम्पन्न हुनेछन् भन्ने कानुनी प्रावधानलाई आत्मसात गर्ने विषय हो ।

जनजातिहरु हिन्दु धर्म र गाई विरोधी हुन ?
आदिवासीजनजातिहरु हिन्दु धर्म र गाई दुबै विरोधी होइनन् । बरु उनीहरु प्रत्येक धर्म, संस्कृति, भाषा, जातीको उत्तिकै सम्मान हुनुपर्दछ भन्ने पक्षमा छन् । राष्ट्रिय जनावर गाई हुनै पर्छ भन्नु अरु धर्मको आस्थाको प्रतिकलाई बनाउनै हुँदैन भन्नु हो । कसैको मन दुख्ला भनेर बहुसंख्यक नेपाली अधिकार विहिन भएर बस्नु हुँदैन ।

पशुबध गर्दा जनजाति र दलितहरु जेल जानुपर्ने विद्येयक पारित भयो भने जनजाति सभासदहरुले के गर्लान् ?
त्यो तँपाई हाम्रो लागि मात्रै होइन सिँगो देशको लागि सबैभन्दा प्रत्यूपादक काम हुनेछ । लोकतन्त्र र गणतन्त्रको धज्जी उड्नेछ । आदिवासी जनजाति दलित मुस्लिम मधेशीलाई जानी जानी घाँटी निमोठ्ने काम हुँदा कोही चुप लागेर बस्न सक्दैन । राज्यले अति गर्न थाल्यो भने दलित जनजाति मधेशी मुस्लिम लगायतका सभासदहरु दलीय स्वार्थलाई त्यागेर सामुदायिक स्वार्थमा जुट्न बाँध्य हुनेछौं ।

थप समाचार

मरेको गाई खान खोज्नेहरुलाई वेपत्ता पार्ने षडयन्त्र शुरु

आदिवासी दिवस भाँड्न मरेको गाई काटेको निहुमा चार जनजाति पक्राउ

पशुवधको निँहुमा मुस्लिमलाई फसाउन शुरु

मान्छे काट्न पाइन्छ तर……………

गाई गोरु काटनेलाई ३ बर्ष जेल सजाय गरिने !

ufO{ ljB]os kfl/t eof] eg] bnLo lxjk gf3g] cj:yf cfpg ;S5

kf;fË z]kf{

;ef;b tyf k”j{ cWoIf g]kfn cflbjf;L÷hghflt dxf;+3

gofF g]kfn agfpg eg]/ dfG5] dfg]{ /fhgLlt u/]sf Pdfcf]jfbLsf If]qL jfx’g sfd/]8x?jLr n8fO{ sfndf sf]/]nL ufO{ / afR5fsf] df;’ ljz]if :jflbnf] kl/sf/sf] ?kdf rlr{t lyof] . t/ dfcf]jfbL ;Qfdf k’u]kl5 eg] kf6L{ cWoIf k’iksdn bfxfnsf] k|ToIf lgb]{zgdf sfg’g tyf Gofo dGqL k|e’ ;fxn] d/]sf] ufO{sf] df;’ vfg]nfO{ tLg jif{ h]ndf xfNg] ljB]os ;+;bdf k|:t’t u/]sf 5g .

!% xhf/ dfG5] dfg]{ dWo] PsfwnfO{ jfx]s sf/jfxL  gePsf] cj:yfdf d/]sf] ufO{sf] df;’ vfg]nfO{ h]n ;9fpg] if8oGq eO{/x]sf] 5 . cem} b’Mv nfUbf] ljifo t s] 5 eg] cfkmgf] ;d’bfosf] k|ltlglw x’F eg]/ ;ef;b ag]sf @!* cflbjf;L hghflt / blnt d’l:nd dw]zL ;ef;bx?n] ;+;bdf ljB]os btf{ ePsf] yfx} kfPgg . k|:t’t 5, olx ljifodf g]kfn cflbjf;L hghflt dxf;+3sf k”j{ cWoIf tyf ;ef;b kf;fË z]kf{;Fusf] cGt/jftf{

;+ljwfg;ef #)) eGbf a9L ;ef;b cflbjf;L hghflt d’l:nd blnt / dw]zL ;d’bfosf 5g t/ tL ;d’bfonfO{ ljgf sf/0f h]n k7fpg] ljB]os ;+;b btf{ x’Fbf lj/f]w ug'{ ePg <

;/sf/n] em’SofP/ v’;Ss ;+;bdf ljB]os l5/fP5 . xfdL s;}n] klg yfxf kfPgf}+ .

bf]if t hghflt / blnt ;ef;bsf] klg b]lvof] lg <

hlxn] klg lk5l8Psf ;d’bfosf] clwsf/ vf]:g] lsl;dsf] ljB]os NofpFbf ;/sf/n] n’sfP/ NofpF5 . yfxf gkfpg] u/L NofpF5 . ;+;bdf k|:t’t eP/ tLg lbg;Dd ;}4flGts 5nkmn eO{;s]sf] ljB]os clxn] k]lG8Ë /flvPsf] 5 . s’g} lbg em’SofP/ kfl/t u/fpg] ;/sf/sf] lgot x’g ;S5 .

cflbjf;L hghflt, blnt ;ef;bx? s] ub}{ 5g  <

ljB]os btf{ ug]{ a]nfdf yfxf gkfPklg 5nkmn z’? ePb]lv xfdLn] o;sf] lj/f]w u/]sf 5f}+ . xfdL hghflt, blnt, d’l:nd nufotsf ;d’bfosf] ljkIfdf /x]sf a’Fbfdfly ;+zf]wg btf{ u/fPsf 5f}+ . o;df ;ef;b gf/fo0f bfxfnn] klg x:tfIf/ ug'{ ePsf] 5 .

;}4flGts 5nkmn ;lsPsf] oqf] ;do ljlt;Sbf klg ljBfog ;ldltdf ljB]os lsg gnluPsf] xf]nf <

of] /fHo kIfsf] v/fa lgotn] ubf{ ePsf] xf] . Joj:yflksf ;+;bsf] d’n j}7sdf 5nkmn eP/ klg 6’Fuf] gnfu]sf ljB]osnfO{ ljBfog ;ldltdf k7fpg’ k5{ . t/ ;/sf/n] k7fpg l9nfO{ ug'{sf] k5fl8 klg s]xL g s]xL if8oGq x’g;S5 . ljBfog ;ldltdf uO{;s]kl5 klg xfdL ;r]t x’g} k5{ . vf;u/L ljBfog ;ldltdf /x]sf ;fyLx?n] a9L Wofg lbg’kb{5 .

ljBfog ;ldtsf ;ef;bx?n] klg tFkfO{x?n] h:t} yfxf kfPgg eg] <

lgod cg’;f/ ljBo]sdfly ;+zf]wg xfNg] ;ef;bx?sf] pkl:yltdf 5nkmn u/fP/ pgLx?sf] ;xdltkl5 dfq} ljBfog ;ldltn] k|ltj]bg tof/ ug'{kb{5 . ;+zf]wg xfNg]x?sf] pkl:ylt ljgf 5nkmn cufl8 a9fpg ldNb}g . t/ ;/sf/n] xfdLnfO{ km]/L em’SofpFb}g eGg] Uof/]G6L eg] 5}g .

of] ljB]osdfly blnt hghfltx?sf] oqf] lj/f]w lsg  <

;/sf/sf] tkm{af6 sfg’g dGqL k|e’ ;fxn] ;+;bdf k|:t’t u/]sf] kmf}hbf/L s;’/  ;DalGw k|rlnt sfg’gnfO{ ;+zf]wg / PsLs/0f ug{ ag]sf] ljB]os @)^& cGtl/d ;+ljwfgsf] efjgf / dd{ ljk/Lt 5 . d’n’s wd{lg/k]If eO{;s]sf] 5 . ;a} hflt, efiff, wd{, If]q, lnFun] ;dfg clwsf/ kfpg’ kb{5 eGg] ;+j}wflgs Joj:yf / hgcfGbf]ngsf] dd{ ljk/Lt ;/sf/n] lxGb’ wd{dfGg]x?nfO{ dfq} v’zL kfg]{ u/L ufO{sf] df;’ vfg] jf sf6g]nfO{ h]ndf xfNg] tof/L ul//x]sf o;sf] lj/f]w x’g’ clgjfo{ / :jfefljs xf] .

b]ze/L ufO{ sf6]sf] jf d/]sf] ufO{ vfPsf] cleof]udf ;/sf/n] cflbjf;L hghflt blnt / d’l:nd cflbnfO{ h]ndf xfn]sf] 5 . pgLx?dfly em’77f d’2f nufOPsf] 5 . sfg’g gaGb} pgLx?nfO{ kqmfp o;/L y’lgPsf] cj:yff 5 eg] of] ljB]os kfl/t ePkl5 s] xf]nf . eljiodf cfpg ;Sg] eofjx cj:yfnfO{ /f]Sg klg ljB]ossf] lj/f]w ug'{ k/]sf] xf] .

oqf] /fHo k’g{;+/rgf ;dfj]zLtfsf] s’/f pl7/x]sf] a]nfdf Pp6f ufO{sf] k5fl8 nfu]/ s] x’G5 <

of] ljifo clwsf/;Fu hf]l8Psf] 5 . of] ufO{ vfg] gvfg], sf6g] gsf6g] eGg] s’/f dfq} xf]Og . Gofosf] s’/f xf] ;dfgtfsf] ljifo xf] . ;+ljwfgn] k|Tofe”t u/]sf] ;a} hgtf ;fj{ef}d;Qf ;DkGg x’g]5g eGg] sfg’gL k|fjwfgnfO{ cfTd;ft ug]{ ljifo xf] .

hghfltx? lxGb’ wd{ / ufO{ lj/f]wL x’g <

cflbjf;L÷hghfltx? lxGb’ wd{ / ufO{ b’a} lj/f]wL xf]Ogg . a? pgLx? k|To]s wd{, ;+:s[lt, efiff, hftLsf] plQs} ;Ddfg x’g’kb{5 eGg] kIfdf 5g . /fli6«o hgfj/ ufO{ x’g} k5{ eGg’ c? wd{sf] cf:yfsf] k|ltsnfO{ agfpg} x’Fb}g eGg’ xf] . s;}sf] dg b’Vnf eg]/ ax’;+Vos g]kfnL clwsf/ ljlxg eP/ a:g’ x’Fb}g .

kz’aw ubf{ hghflt / blntx? h]n hfg’kg]{ ljB]os kfl/t eof] eg] hghflt ;ef;bx?n] s] unf{g <

Tof] tFkfO{ xfd|f] nflu dfq} xf]Og l;Fuf] b]zsf] nflu ;a}eGbf k|To”kfbs sfd x’g]5 . nf]stGq / u0ftGqsf] wHhL p8g]5 . cflbjf;L hghflt, blnt, d’l:nd, dw]zLnfO{ hfgL hfgL 3fF6L lgdf]7g] sfd x’Fbf sf]xL r’k nfu]/ a:g ;Sb}g . /fHon] clt ug{ yfNof] eg] blnt, hghflt, dw]zL, d’l:nd nufotsf ;ef;bx? bnLo :jfy{nfO{ Tofu]/ ;fd’bflos :jfy{df h’6g afFWo x’g]5f}+ .

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %