राज्यको हरेक निकाय जातीय जनसंख्याको आधारमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व माग गर्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही क्षेत्र न ३ को कार्यालय अमुवा गाविसमा स्थापना गरिएको छ । पार्टी कार्यालयको संघीय परिषद सदस्य सूर्यकुमार सारु मगरले उदघाटन गरेका हुन ।
यसैवीच रुपन्देहीकै लुम्बिनी आर्दश गाविसमा राजमुपाको इकाई कमिटी गठन भएको छ । सो अवसरमा फोरम परित्याग गरे जनमुक्तिमा दई दर्जन स्थानीय कार्यकर्ता प्रवेश गरेका थिए । <
