पोखराका प्रवीण गुरुङ्ग अपहरित

Read Time:35 Second

पोखरा उपमहानगरपालिका वडा न १३ का प्रवीण गुरुङ्ग काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै अपरहणमा परेका छन् । बैंककबाट नेपाल फर्कदै गर्दा सोमबार गुरुङ्ग अपहरणमा परेको प्रहरीले जानकारी दिएको छ । ३ ४ जनाको समूहमा आएका व्यक्तिले उनको अपहरणको गरेको प्रहरीको भनाई छ । तर प्रहरीले गुरुङ्गको अवस्थाबारे थप जानकारी उपलब्ध गराउन सकेको छैन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %