बलात्कारी शर्मा मरासिनी खोरमा

Read Time:57 Second

केही दिनअघि एक दलित किशोरी बलात्कार अभियोगमा पक्राउ परेका गुल्मी नेटा गाविसका एक व्राम्हण युवा जेल चलान भएका छन् । गत वैशाख २१ गते दिउँसो वाग्लुङको खारमा गुल्मीको नेटा-२ निवासी १४ वर्षीया रमिता नेपाली (नाम परिवर्तन) लाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका नेटा-१ का १८ वर्षीय नारायण शर्मा मरासिनीलाई गुल्मी जिल्ला अदालतले सात वर्ष कैद सजाय र रु २५ हजार पीडित किशोरीलाई क्षतिपूर्ति दिलाई जेल चलानको फैसला गरेको हो । दलित र जनजाति आन्दोलनको राप र तापले बल्ल बल्ल छिटफुट यस्ता कारवाही शुरु भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %