जनजाति प्रतिष्ठानका उपाध्यक्ष झकबहादुरले काम थाले

Read Time:42 Second

नेपाल मगर संघका अध्यक्ष झकबहादुर थापा मगरले आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको उपाध्यक्षको कार्यभार सम्हालेका छन् । असार २१ गते नियुक्ति लिएका थापा मगरले हिजो पदभार ग्रहण गरेका हुन । सदस्य सचिव र दुई कार्यकारी सदस्यमा नियुक्ति माग्न जनजातिहरु वाहुन नेताहरुको चाकडी गरिरहेका छन् ।
जनजाति प्रतिष्ठानमा थापा मगरको नियुक्तिसम्बन्धी समाचार राज्यसत्ता डटकमले सबैभन्दा पहिला प्रसारण गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %