चामलिङ्ग कविहरु पुरस्कृत

चामलिङ्ग राईहरुको मातृभाषामा भएको कविता प्रतियोगिता कैशन राई प्रथम, अर्जुन राई द्धितिया, रविन राई तृतिया तथा कविता राईले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । उदयपुरस्थित श्री उच्चमावि बलम्तामा भएको प्रतियोगितामा विजयीहरुले क्रमश रु. ३०००, २०००, १००० र ५०० नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।  
पुरस्कृति कविहरुलाई अधिवत्ता शान्तिकुमारी राई पुरस्कार वितरण गरेकी थिइन् ।  छबिराज राई, विनोद राई तथा याम बहादुर राई निर्णायक रहेको कविता प्रतियोगिता कार्यक्रमको सभापतित्व ज्ञानशेर राईले गरेका थिए ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %