शंकर गाहाको स्वास्थ्यमा सुधार

राष्ट्रिय जनमुक्ति पार्टीसम्बद्ध राष्ट्रिय युवा संघका आर्थिक विभाग प्रमुख तथा केन्द्रिय सदस्य शंकर गाहाको स्वास्थ्यमा क्रमश सुधार भएको छ । गत हप्ता पार्टी संगठन विस्तारको क्रममा बुटवलबाट कपिलवस्तु जाँदा जीप दुर्घटनामा परेर उनको खुट्टा फ्याक्चर भएको थियो ।

बुटवल सिटी अस्पतालमा उपचार गराई रहेका गाहाको खुट्टाको शल्यकि्रया सफल भएको छ । चलचित्र निर्माणमा रुचि राख्ने उनी जनमुक्तिका सकि्रय कार्यकर्ता हुन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %