मगर लेखकहरु असार ११ गते काठमाडौंमा जुट्ने

नेपाल मगर लेखक संघको असार ११ गते राष्ट्रिय भेला हुने भएको छ ।  भेला काठमाडौं कलंकीस्थित नेपाल मगर संघको भवनमा हुन लागेको हो ।

संघका उपाध्यक्ष विष्णुकुमार सिँजाली मगरले भेलामा सम्पूर्ण मगर लेखकहरुलाई सहभागी हुन आव्हान गरेका छन् । मगर लेखकहरुको हक हित र मगर लेखनीको वृति विकासका लागि संघ गठन भएको सिँजाली बताउँछन् ।  भेलाले नयाँ कार्यसमिति समेत चयन गर्ने उनले राज्यसत्ता डटकमलाई जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %