मगर चलचित्रमा मगरपनबारे राज्यसत्ता डटकमले मगर चलचित्रकर्मीहरुसँग ताजा बहस सम्पन्न गरेको छ । साढे दुई दर्जन भन्दा बढी मगर चलचित्रमा मगरपन छ कि छैन छैन भने कसरी ल्याउने चलचित्रमा मगरपन जस्ता विषयमा काठमाडौंमा भएको बहस हामी राज्यसत्ताका पाठकमाझ छिट्टै प्रस्तुत गर्दछौं ।
बहसमा सहभागीहरु
संजोग लाफा मगर
नविन रोका मगर
राजेश थापा मगर
रोम थापा मगर
विवेश बुढा मगर
मौसम पुन मगर
सन्त गाहा मगर
पूर्णबहादुर घर्ति मगर
