बोस्टनमा माघे सक्रान्ति मनाइदै

बोस्टन  मगर समाजले यस  बर्षको  माघे सक्रान्ति  नेपाली मौलिक परम्पराले मनाउने भएकोछ । समाजका अध्यक्ष चन्द्र पुनका अनुसार  ‘माघे सक्रान्ति  २०११’ हावर्ड यूनिभर्सिटी हस्पिटालिटी एण्ड डायनिगं सर्विसेस, हावर्ड यार्ड, लेहम्यान हल , क्याम्ब्रिजमा मनाउदैछ । कार्यक्रम आइतबार जनवरी १६ मा मनाइदैछ । उनका अनुसार दिउसो ४-६ सम्ममा कार्यक्रम संचालन गरिनेछ ।
यो संस्था केहि साता अगाडि त्यहाँको स्थानीय प्रशासनमा विधिवत दर्ता गरिएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %