‘सर्वदलीय संयन्त्र बनाएर बजेट ल्याउनुपर्ने’ : मन्त्री मिनेन्द्र रिजाल

   

    ताप्लेजुङ ५ कात्तिक
 सङ्घीय मामिला, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री मिनेन्द्र रिजालले सर्वदलीय संयन्त्र बनाएर बजेट ल्याउनुपर्नेमा जोड …. । आज बिहान यहाँ सञ्चारकर्मीहरूसँग कुरा गर्दै … राजनीतिक विषयलाई लिएर बजेटलाई प्रभावित पार्न नहुने विचार व्यक्त गरे  ।

    बजेटको अभावमा विकास निर्माणका कार्यहरू ठप्प भएकाले कुनै पनि पार्टीले विकास विरोधी गतिविधि गर्न हुँदैन, उनको भनाई थियो। उनले यो महिनाभित्र पूर्ण बजेट ल्याउने तयारीमा सरकार रहेको पनि बताए ।

 रासस