टोयोटा सिटिमा देउसी भैलो कार्यक्रम

 

मगर सेवा समिति टोकाई जापानले सदा  झैं यस बर्ष पनि दिपावली कार्यक्रमको आयोजन गर्ने भएकोछ । संस्थाका अध्यक्ष राजु राना मगरका अनुसार,  नेपाली हरुको महान चाड दिपावलीको सुखद उपलक्षमा आपसमा सुभकामन आदान प्रदान गर्ने गराउने उद्देश्यले देउसी भैलो खेल्ने कार्यक्रम सहित आयोजित दिपावली कार्यक्रम २०१० मा समस्त जापान बासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा निम्तो दिइएकोछ ।

 कार्यक्रम ०७ नोभेमबर २०१० का दिन आर्केड़िया रेस्टुरेन्ट टोयोटा सिटि जापानमा   दिनको १२ बजे  देखि आरम्भ हुनेछ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %