कोगानेइमा तामागं जमघट हुने

१४ अक्टोबर २०१०
यसबर्ष पनि तामागं समाज जापानले ३१ अक्टोबरका दिन भेटभाट तथा पिकनिक कार्यक्रम गर्ने भएकोछ । एक बिज्ञप्ति मार्फत सो कार्यक्रममा सबै तामागं बन्धुहरुलाई हार्दिक आमन्त्रित गरिएकोछ ।
कार्यक्रम पश्चिमी टोक्योको रमणीय पार्क कोगानेइमा बिहान ११ बजेदेखि शुरु हुनेछ । कार्यक्रम बेलुकी पाँच बजेसम्म चल्नेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %