यसपालिको दशैं टिकाको साइत ३१ असोज आइतवार बिहान १०.४३ मा परेकोछ ।
नेपाल पन्चांग निर्णायक समितिका अनुसार, देवी विर्सजन पूजा बिहान ८ बजेर ४७ मिनेटमा शुभ रहेकोछ । कार्तिक ५ गते कोजाग्रत परेकोछ ।
हिन्दुहरुको सबैभन्दा ठूलो पर्व दशैंमा मान्यजनहरुबाट टिकाटालो गरि आर्शिवाद लिई दशैं पर्व मनाइन्छ ।
