निशुल्क साँघाई शयर गर्न नजाने ?

Read Time:1 Minute, 32 Second

 

 

आदिवासी जनजाति महासंघ हंगकंग र  मगरसंघ हंगकंगले $ दर्जन बढीलाई पाँच दिनको यात्रामा चीनको सुन्दर शहर साँघाईमा निशुल्क शयर गराउने भएकोछ ।

हगंकगं सरकार मूख्यभूमी मामिलाको आर्थिक सहयोगमा यत्रो ठूलो समूहले त्यहाँ चलिरहेको साँघाई एक्स्पो २०१० अवलोकन गर्न पाउनेछन् । यो भ्रमण अक्टोबरमा हुदैंछ ।

 

हगंकंगबाट हवाई यात्रामा लगिने यो भ्रमणमा त्यहाँ निशुल्क खान बस्ने ब्यवस्था समेत आयोजक संस्थाले नै गरिदिएको दुबै आयोजक संस्थाका अध्यक्ष एमबी थापा मगर बताउछन् । 

यस्तो शयरको निशुल्क लुफ्त  उठाउन चाहने इच्छुकहरुले आदिवासी जनजाति महासंघ हगंकंग र मगरसंघ  हंगकंगमा सम्पर्क राख्न सुचना जारी गरिएकोछ ।

 

थापाको दावी अनुसार हंगकंग सरकारको सहयोगमा नेपाली संस्थाको आयोजनामा यत्रो ठूलो संख्यामा चीन भ्रमण गर्न थालिएको यो पहिलो अवसर हो । उनी भन्छन् M स्थानीय सरकारको सहयोगमा यस्ता अन्य थुप्रा कार्यक्रमहरु फ्लोरमा छन् जसबाट हंगकंगमा रहेका अल्पसंयख्कहरुले प्रत्यक्ष फाइदा उठाउनेछन् ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %