बाल्टीमोरमा दशै तिहार

बाल्टीमोर एसोसिएसन अफ नेप्लीजन इन अमेरिका(बाना)ले हिन्दुहरुको दशैं तथा तिहारको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

 

अक्टोबर ३१ तारिख साँझ ५ बजे स्थानीय कलाकारको उपस्थितिमा ८४२० ब्लेर रोड बाल्टोमोर एमडी २१२३६ मा कार्यक्रम शुरु हुने वानाकी अध्यक्ष रविना थापाले जानकारी दिएकी छन् । अध्यक्ष थापा  यस्ता कार्यक्रमले परदेश गाउँघरको सम्झनालाई ताजा बनाउने बताउँछिन् । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %