फेरि राजुकै नेतृत्व

 

   

 

 

मगर सेवा समिति टोकाई जापानको अध्यक्षमा पुनः राजुराना मगर चयन भएकाछन् । १२ औं सधारण भेलले उनको अध्यक्षतामा १७ सदसीय कार्यसमिति यचन गरेकोछ ।

आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष केवी मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रमबाट उपाध्यक्षद्धय  ज्ञा न पुन मगर र केशव पुन मगर महासचिव श्याम राना मगर  कोषाध्यक्ष धन अर्गेजा मगर सहितको कार्यसमिति यचन गरेकोछ .
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %