‘ईश्वरका फूलहरू’ कवितासंग्रह लोकार्पण: नेपाली साहित्यमा नयाँ स्वाद र सोचको थप योगदान
			चक्र प्रसाद पोख्रेल  काठमाडौं: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा कवि तथा अनेसास केन्द्रीय महासचिव राजु सिटौलाद्वारा लिखित कवितासंग्रह ‘ईश्वरका फूलहरू’ को लोकार्पण कार्यक्रम शुक्रबार...
		
		
	