प्रेस विज्ञप्ति

मिति ः २०८१÷१÷६ने.सं. ११४४, चौलाथ्व १० विहिबारप्रेस विज्ञप्ति मिति २०८१÷१÷६ को निर्वाचन आयोगको बैठकबाट सम्वत् २०८१ साल बैशाख १५ गते शनिबार सम्पन्न हुनेगरी घोषणा भएको...
सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाईमन्त्री चौधरीको निर्देशन

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाईमन्त्री चौधरीको निर्देशन

ललितपुर, ६ वैशाख । महिला,  बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी कामगर्न निर्देशन दिनुभएको छ । मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय...
“वातावरण सफा राखौं र स्वच्छ बनौं” भन्ने पवित्र सन्देश बोकेर पुष्कर विश्वकर्माले गरे एकल म्याराथन

“वातावरण सफा राखौं र स्वच्छ बनौं” भन्ने पवित्र सन्देश बोकेर पुष्कर विश्वकर्माले गरे एकल म्याराथन

काठमाणडौ , बैसाख ५ बर्दिया निवासी बर्ष ६५ का श्री पुष्कर विश्वकर्माले २०८१ बैशाख ५ गते रामनवमीको दिन“वातावरण सफा राखौं र स्वच्छ बनौं” भन्ने पवित्र...
डढेलाे

डढेलाे

-पूर्ण बहादुर राना डढेलाेवातावरण ध्वस्त पार्ने मेलाे । जंगल जीवजनवारकाे घर हाेजंगल पशुपंक्षिकाेकाे घर हाेजंगल किराकमिलाकाे घर हाेजंगल पशुपक्षि र जीवकिराकाे गाउँ हाेशहर हाे, अन्नकाे...
ऐन परिमार्जन गरेर महिला, बालबालिकाको अधिकार स्थापित गर्छौ : मन्त्री चौधरी

ऐन परिमार्जन गरेर महिला, बालबालिकाको अधिकार स्थापित गर्छौ : मन्त्री चौधरी

देबीका घर्ती मगर इलाम, ५ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले ऐन, नियमावली परिमार्जन गरेर महिला, बालबालिका, ज्येष्ठ नागरिक, बालबालिका तथा...
आफ्नो कमाइको १० प्रतिशत आफ्ना बाबा आमाका लागि लगानी गर्नुपर्छः मन्त्री चौधरी

आफ्नो कमाइको १० प्रतिशत आफ्ना बाबा आमाका लागि लगानी गर्नुपर्छः मन्त्री चौधरी

देबीका घर्ती मगर सुनसरी, ४ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बाबा...

वैद्य माओवादी भित्र   बबण्डर 

अशाेक भंडारी काठमाडौँ ।    " क्रान्तिको ऐतिहासिक आवश्यकता " भन्दै एक वर्ष पहिले कथित नेकपा ( बहुमत ) पार्टी एकता गर्न पुगेको वैद्य नेतृत्वको...
बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)

बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)

नसोधेर  दिलमा, सजायौ  तिमीले  शान्त मन चञ्चल बनायौ तिमीले .... काठमाण्डौ :  भन्न त भन्छन् यहाँ ‘माया आफै हुन्छ लाउन पर्दैन’ भनेर तर भर्खरै सार्वजानिक...

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गर्ने बारे(प्रेस विज्ञप्ति)

मिति २०८१/०१/०२ नेपाल संवत् ११४४, चउलाथ्व ६ आइतबार प्रेस विज्ञप्ति मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गर्ने बारे। आयोगको मिति २०८०/११/१३ गतेको निर्णयबाट उपनिर्वाचन...