“सुरक्षित गर्भपतन सेवा” नै बन्द गरेर बालबालिका बेचबिखनको आरोप लागेका महतो फरार,प्रहरीको खोजी तिव्र
विकास श्रष्ठ काठमाडौं। नव जनसेवा नेपाल सुरक्षित गर्भपतन सेवा भन्दै रामसुन्दर महतोले बालबालिका बेचबिखन गर्ने गरेको पाइएको छ। बालबालिका बेचबिखनमा संलग्न रहेका रामसुन्दर महतो समाचार प्रकाशित...
