भूकम्प प्रतिरोधी, वातावरणमैत्री, पानी बिना निर्माण गर्न सकिने प्यानल नेपालमा उत्पादन
राज्यसत्ता , काठमाडौं । इको प्यानलको पर्यायबाची नाम हो, इन्जिनियर कृष्णभक्त दुवाल । उहाँकै नेतृत्वमा नेपालमै पहिलो पटक इको प्यानल उत्पादनको शुभारम्भ भएको थियो ।...