युवाहरुलाई मुलुकभित्रै भविष्य देखाउनुपर्छ : युवा मन्त्री चौधरी

युवाहरुलाई मुलुकभित्रै भविष्य देखाउनुपर्छ : युवा मन्त्री चौधरी

मिना अर्याल ४ साउन, काठमाडौं। नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाली युवाहरुलाई मुलुकभित्रै भविष्य खोज्‍ने वातवरण बनाउनुपर्ने बताएका छन्। शुक्रबार सिंहदरवारस्थित युवा तथा...
डिष्ट्रिक्ट ३२५ जे ले खोल्यो सबैभन्दा धेरै लायन्स क्लब, गभर्नर मिलन थापा सम्मानित

डिष्ट्रिक्ट ३२५ जे ले खोल्यो सबैभन्दा धेरै लायन्स क्लब, गभर्नर मिलन थापा सम्मानित

पुरूसाेत्तम बस्नेत काठमाडौं । नेपालको डिष्ट्रिक्ट ३२५ जे लायन्स वर्ष सुरु भएको १८ दिनमा सबैभन्दा धेरै क्लब खोल्न सफल भएको छ । लायन्स इन्टरनेसनलले तोकेको जुलाई १८ तारिखको साँझ ५ बजेसम्मको समयसीमा भित्र ३२५ जे १७ वटा क्लब चार्टर गरेको हो । डिष्ट्रिक्ट ३२५ जे ले २६ वटा क्लब खोल्ने प्रतिबद्धता जनाएको थियो । कार्यकालको सुरुवातमै विश्वमा नै सबैभन्दा बढी क्लब खोल्न सफल डिष्ट्रिक्ट ३२५ जे का डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापालाई काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा लायन्सका इन्टरनेसनल प्रेसिडेन्ट लायन फेब्रिसियो ओलिभेराले  ‘हाईएस्ट क्लब चार्टर अवार्ड’ बाट सम्मान गरेको डिष्ट्रिक्ट ३२५ जे का मिडिया चिफ लायन पुरुषोत्तम बस्नेतले बताए । तोकिएको समयभित्र १६ वटा क्लब चार्टर गर्दै नेपालको डिष्ट्रिक्ट ३२५ आई दोस्रो भएको छ । डिष्ट्रिक्ट आईले ३४ वटा क्लब खोल्ने प्रतिबद्धता गरेको थियो । कार्यक्रममा इन्टरनेसनल प्रेसिडेन्ट लायन फेब्रिसियो ओलिभेरा, फस्ट लेडी अमार्लेस ओलिभेरा, पास्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतान, इन्टरनेसनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी लगायत नेपालका सिनियर लायन्स लिडरहरुका साथै व्यवसायीहरुको पनि उपस्थिती थियो । इन्टरनेसनल प्रेसिडेन्ट ओलिभेराले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणको सुरुवात नेपालबाट गरेका हुन् । ओलिभेराले विश्व लायन्स  इतिहासमा नेपालका लायन्स क्लबहरुले दिएको योगदानको खुलेरै प्रशंसा गरे ।  उनले नेपालमा डिष्ट्रिक्ट ३२५ ई को पहिलो क्याबिनेट मिटिङमा पनि सहभागिता जनाए । सानो देश भए पनि विश्व लायन्समा नेपाल निकै चर्चित छ । हाल नेपालमा लायन्स इन्टरनेसनलको १५ वटा डिष्ट्रिक्ट रहेका छन् ।
परिषद्ले NGO हरूको सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने

परिषद्ले NGO हरूको सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने

गैरनाफामूलक संघसंस्थाहरूको सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने परिषद्को निर्णय देबिका घर्तीमगरललितपुर, ४ साउन । समाज कल्याण परिषद्ले संघसंस्थाहरूको सम्पत्ति शुद्धीकरण तथा...
साउन ५ गते शनिबार कोरा भक्तपुर हुँदै

साउन ५ गते शनिबार कोरा भक्तपुर हुँदै

अन्नपूर्णा के.सी. भक्तपुर ,नेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर हुँदै नेपाल इको प्यानलको मुख्य प्रायोजन तथा साइकल कनेक्ट भक्तपुरको आयोजनामा आउँदो साउन ५ गते...
राेधि वा राेडी गुरूङ र मगर दुवै भाषामा अर्थ लाग्छ

राेधि वा राेडी गुरूङ र मगर दुवै भाषामा अर्थ लाग्छ

२०८१ श्रावण ४/पूर्ण बहादुर राना राेधि शब्द गुरूङ शब्द हाे भन्ने विश्लेषण तर्कसंगत छ । राेधिलाई मगर भाषामा राेडी भनिन्छ । मगर भाषामा राेडीकाे विसन्धि...
गुरु पूर्णिमाको अवसरमा बबिना भट्टराईको भजन ‘गुरु चरणमा’ सार्वजानिक (भिडियो सहित)

गुरु पूर्णिमाको अवसरमा बबिना भट्टराईको भजन ‘गुरु चरणमा’ सार्वजानिक (भिडियो सहित)

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।गुरुः साक्षात् परंब्रह्म तस्मै श्रीगुरवे नमः ।। अर्थात गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन् अनि गुरु भनेकै भगवान शंकर...
डोल्पाको शेल सुम्दो गुम्बामा भदौ १६ गते देखि शेल रिवो डुग्ड्रा (शो) मेला लाग्दै

डोल्पाको शेल सुम्दो गुम्बामा भदौ १६ गते देखि शेल रिवो डुग्ड्रा (शो) मेला लाग्दै

काठमाडौँ , सावन ४ । डोल्पाको शे फोक्सुण्डो गाउँपालिका ३ स्थित शेल सुम्दो गुम्बामा अयोजना गरिने ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा ९शे० मेलाको...
बालबालिका बेचबिखनको आरोप लागेका महतो प्रहरीलाई नै चुनाैति दिदै, मलाइ कसैले पक्राउ गर्न सक्दैन  

बालबालिका बेचबिखनको आरोप लागेका महतो प्रहरीलाई नै चुनाैति दिदै, मलाइ कसैले पक्राउ गर्न सक्दैन  

काठमाडौं। काठमाडाैंकाे कलंकीमा नव जनसेवा नेपाल सुरक्षित गर्भपतन सेवाकाे नाममा रामसुन्दर महतोले बालबालिका बेचबिखन गर्ने गरेको खुलासा भएकाे छ।  बालबालिका बेचबिखनमा संलग्न रहेका महतोकाे बारे...

बार्षिक अर्बौँ भ्रष्ट्रचार गर्दै रिकभरिङ्ग नेपालका पदाधिकारी , अख्तियारमा पर्याे उजुरी

विमल कटवाल काठमाण्डौँ । गैरसरकारी संस्था रिकभरिङ्ग नेपालका पदाधिकारी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भएको छ ।गोप्य स्रोतका अनुसार गत जेठ २७ गते...