जसकाे सराेकार, उसैकाे प्रतिनिधित्वको अधिकार

जसकाे सराेकार, उसैकाे प्रतिनिधित्वको अधिकार

पूर्ण बहादुर राना २०८१ असाेज १४ ए मधेसी!तँ आफै उठ्तेराे समस्यातेराे सराेकारतेराे ईच्छा चाहानार आवश्यकतामलाई के थाहा? ए मुस्लिम!तँ आफै उठ्तेराे समस्यातेराे सराेकारतेराे ईच्छा चाहानार...
तनहुँ-काठमाडौं सम्पर्क समितिकाे बैठकले राष्ट्रिय माैलिक “काैराह “महाेत्सव काठमाडौंमा सम्पन्न गर्न कार्तिक ३ गते बृहत् छलफल गर्ने

तनहुँ-काठमाडौं सम्पर्क समितिकाे बैठकले राष्ट्रिय माैलिक “काैराह “महाेत्सव काठमाडौंमा सम्पन्न गर्न कार्तिक ३ गते बृहत् छलफल गर्ने

पूर्ण बहादुर राना खुमलटार, ललितपुर ,२०८१ असाेज १२ गते । नेपाल मगर संघ तनहुँ-काठमाडौं सम्पर्क समितिकाे दाेश्राे बैठक समितिका अध्यक्ष हर्क बहादुर थापा मगरकाे अध्यक्षतामा...
प्रकृतिसँग निहुँ नखाेज मान्छे

प्रकृतिसँग निहुँ नखाेज मान्छे

पूर्ण बहादुर राना / २०८१ असाेज १२ प्रकृतिसँग निहुँ नखाेज मान्छेए मान्छे तैं हाेस्लाेभिपापिप्रकृतिसँग निहुँ खाेज्नेप्रकृतिलाई दाेहाेन गर्नेप्रकृतिलाई लुट्नेप्रकृतिलाई बिगार्नेप्रकृतिलाई भत्काउनेतैं हाेस् मान्छे। आफ्नो सुरमा...
साेचाैं त!

साेचाैं त!

२०८१ असाेज ५/पूर्ण बहादुर राना कतै जन्मकतै मृत्युकतै सफलताकतै असफलताकतै कमाईकतै खर्चकतै दिनकतै रातकतै गर्मीकतै चिसाेकतै खडेरीकतै वर्षाकतै हिउँकतै बालुवाकतै ढुङ्गाकतै माटाेकतै पानीकतै मरूभुमि ।...
बबिना भट्टराईको स्वर तथा संगीतमा ‘तिम्रै झझल्को’ सार्वजनिक

बबिना भट्टराईको स्वर तथा संगीतमा ‘तिम्रै झझल्को’ सार्वजनिक

काठमाडौ :  कसै संग माया बस्यो भने कस्तो हुन्छ होला ? आँखा भरि उनकै झझल्को, मुटु भरि उनकै सम्झना, दिन अनि रात हरपल उनकै याद,...

संविधान दिवसको बिरोध गर्दै कालो दिन मनाउने क्रममा तमलोपाका कार्यकर्ता र प्रहरीबीच झडप

राम शरण काफले जनकपुरधाम,आसोज ३, २०८१ । संविधान दिवसलाई कालो दिन मनाउने क्रममा तराई-मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आज बेलुकी...
नेपालको संबिधान सम्बोधन गर्नुपर्ने भन्दै जसपाले पोखरामा बिरोध कार्यक्रम गर्दै कालो दिन मनायो

नेपालको संबिधान सम्बोधन गर्नुपर्ने भन्दै जसपाले पोखरामा बिरोध कार्यक्रम गर्दै कालो दिन मनायो

पोखरा ,२०८१ असोज ३ गते। संबिधान दिबसको अवसरमा जनता समाजवादी पार्टी नेपाल गण्डकी प्रदेश समिति द्धारा आज पोखरामा एक कार्यक्रमको आयोजना गरी नेपालको संबिधान २०७२...
अमेरिकी राष्ट्रपति चुनावमा इलेक्टोरल कलेज र लोकप्रिय भोट

अमेरिकी राष्ट्रपति चुनावमा इलेक्टोरल कलेज र लोकप्रिय भोट

डा. विधुप्रकाश कायस्थ संयुक्त राज्यको राष्ट्रपति चयनको जटिल प्रक्रियामा इलेक्टोरल कलेज र लोकप्रिय भोट बीचको अन्तरक्रियाले महत्त्वपूर्ण भूमिका खेल्छ। संविधानद्वारा स्थापित यो प्रणालीले प्रत्यक्ष प्रजातन्त्रका...
दयाहाङ राई मंगाेल समुदाय भएकोले हिट भएकाे हाेईन

दयाहाङ राई मंगाेल समुदाय भएकोले हिट भएकाे हाेईन

राजेश हमाल महानायक ,कारीशमा ,भुवन केसी चलेका पनि यी मगर ,राइ,लिम्बु तमाङ आदी समुदायले हेरी दिएर हो वास्तवअंा किनभने यो समुदाय प्रायजसो भावनामा बग्ने ,बढी...
उत्कृष्ट प्रदर्शन गर्ने छात्राहरूलाई प्रधानमन्त्री ओलीबाट पुरस्कार प्रदान

उत्कृष्ट प्रदर्शन गर्ने छात्राहरूलाई प्रधानमन्त्री ओलीबाट पुरस्कार प्रदान

ईभा तामाङ काठमाडौँ । राष्ट्रिय विद्यालय लोक नृत्य प्रतियोगिता २०८१ मा प्रथम हुने आस्था विद्या मन्दिरका छात्राहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरेकाे छ । नेपाल बाल संगठनले...