राज्यसत्ता काठमाडौं । नेपाल मेडिकल कलेजमा अन्तराष्ट्रिय प्याथोलोजी दिवस मनाइएको छ । प्रत्येक वर्ष नोभेम्बर महिनाको दोश्रो बुधबार विश्वभर ‘प्याथोलोजी डे’ मनाईने गरिन्छ । नेपाल मेडिकल...
Samuel Kainee काठमाडौं - बौद्ध धर्मगुरु खेन्पो पेम छिरी शेर्पाको नयाँ भक्ति गीत "लामा खेन्नो" हालै सार्वजनिक भएको छ। यो गीत धर्मगुरुले आफ्नै युट्युब च्यानल...
राम मंडल काठमान्डाै, कार्तिक ३० । नेपाल र भारतबीच साँस्कृतिक, धार्मिक, र ऐतिहासिक सम्बन्धले गहिरो जरा गाडेको छ। यी दुई देशका जनताबीचमा धार्मिक परम्परा र...
डा. विधु प्रकाश कायस्थ लोकतन्त्रले नागरिकलाई सशक्त बनाउनका लागि अस्तित्वमा आएको हो। लोकतन्त्रमा जनतालाई आफ्ना नेताहरू चयन गर्न र आफ्नो जीवनमा प्रभाव पार्ने निर्णयहरूलाई आकार...
सालिकराम पान्डे नेपालको संविधानको प्रस्तावनामा पूर्ण प्रेस–स्वतन्त्रता पदावली उल्लेख गरिए पनि व्यवहारमा अभिव्यक्ति स्वतन्त्रताका संवाहक पत्रकारहरू सुरक्षित छैनन् । रक्षक नै भक्षक भनेजस्तो राज्यको सुरक्षा...
काठमाडौं ।सन् २०२४ नोभेम्बरमा भियतनाममा हुने जिप्रोक ट्रफीका लागि दुई नेपाली ठेकेदार विष्णुबहादुर राउत र सीताराम अधिकारीद्वारा सञ्चालित परियोजनाहरू सेन्ट गोबेन जिप्रोक इन्डियाले छनोट गरेको...
राज्यसत्ता काठमाडौं , कार्तिक २८ गते । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई प्रादेशिक छात्रवृत्ति प्रदान गर्दै आइरहेकोमा यो वर्षको प्रवेश...
त्रिलोक सिंह थापा मगर कुमाऊँ राज्यमा प्रवेशसन् १७९०को हाराहारीमा वृहद एवं विशाल गोरखा साम्राज्यका सेना नायकहरुले उत्तराखण्ड प्रदेशको तत्कालीन कुमाऊँ राज्यमा दुई तर्फबाट प्रवेश गर्ने...
-पूर्ण बहादुर राना(मेल्क्हाट माम्हिन्चाे) किन भुक्छाैकुकुर तिमीभारि बाेक्नेबाेरा बाेक्नेफाेहाेर उठाउनेथाेत्राे लुगा लाउनेमान्छे देख्दा किन भुक्छाैकुकुर तिमीबाईक र स्कुटिसँगकतै तिमीलाईबाईकहरूलेहानेर हाे कि? तरतिमी तकाेट र सुटमाकार...
बासु खडका काठमाडौं। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता र वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा गरिने बताउनुभएको छ । पूर्व न्यायाधीश फोरमबाट आयोजना भएको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले न्यायालयका...