नेपालको संबिधान सम्बोधन गर्नुपर्ने भन्दै जसपाले पोखरामा बिरोध कार्यक्रम गर्दै कालो दिन मनायो
पोखरा ,२०८१ असोज ३ गते। संबिधान दिबसको अवसरमा जनता समाजवादी पार्टी नेपाल गण्डकी प्रदेश समिति द्धारा आज पोखरामा एक कार्यक्रमको आयोजना गरी नेपालको संबिधान २०७२...