नेपालको चुनावी थ्रेशोल्ड: समानुपातिक प्रतिनिधित्वको संवैधानिक भावना माथि प्रहार
डा. विधुप्रकाश कायस्थ नेपालको निर्वाचन प्रणाली सन् २०१५ मा नयाँ संविधानको कार्यान्वयनसँगै बहस र सुधारको विषय बन्यो। समानुपातिक प्रतिनिधित्व (PR) प्रणालीको समावेशले राजनीतिक समावेशिता महिला,...
