गोविन्द घर्ती जेठ २९ । नेकपा एमालेका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण कार्यकर्ताहरु एकजुट भएर लाग्नु पर्ने रुपन्देहीको देवदह–२, ढेकावरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन्...
गोविन्द घर्तीजेठ २९ । नगरपालिकाको रुपमा स्तर बृद्धिभए पनि विकासको हिसावले पछाडि रहेको देवदह–११, १२ को विकासको लागि आफु प्रतिवद्ध भएर लाग्ने नेकपा एमालेका मेयर...
रूद्र श्रीसमगर पोखरा, जेठ २७ - पोखरा लेखनाथ महानगरपालिका वडा नं. ८, नागढुंगास्थित बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरूलाई...
रूद्र श्रीसमगर पोखरा, जेठ २७ - मिलन फाउण्डेशन नेपालका सल्लाहकार एवं कार्यक्रम संयोजक क्या. हितकाजी गुरुङ दम्पतिलाई शुक्रबार स्वागत तथा सम्मान गरिएको छ । केही...
देव पचभैयापाल्पा,जेठ २९ -शुक्रवार तानसेनमा सम्पन्न महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगितामा उत्कृष्ट डिफेन्डर ताप्लेजुङकी खेलाडी गिता रानामगर सम्मानित हुनुभएको छ । जेठ १६ देखि २६...
कृष्ण सारू मगर दोहा-कतार, जुन १२ - वैदेशिक रोजगारीका शिलशिलामा मध्यपूर्विय राष्ट्र कतार आएका पुर्व देखि पश्चिम सम्मका मगरहरुको विशुद्ध जातिय संस्था नेपाल मगर संघ...
रूद्र श्रीसमगर पोखरा, २४ जेठबागलुङको गलकोट नगरपालिका वडा नं. १०, पाण्डवखानीका १४ वर्षीय बालक ईश्वर श्रीसको उपचारार्थ संकलित रकम उनको परिवारलाई हस्तान्तरण गरिएको छ ।...