लक्ष्मी मावि पाल्पाले विद्यालय वरिपरी बृक्षारोपण गर्यो

देव पचभैया पाल्पा, साउन २३ - लक्ष्मी मा.वि तानसेन ५ बन्दी पोखरा पाल्पाले विद्यालय वरिपरी बृक्षारोपण गरेको छ । जुनियर रेडक्रस सोसाईटीका संयोजक युवराज पंगेनीको नेतृत्वमा वृक्षरोपण गरिएको हो । विद्यालय क्षेत्रमा ६ प्रकारका विरुवाहरु...

बिधार्थीलाई सम्मान

बिक्रम बाह्रघरे पाल्पा, साउन २३ - नेपाल मगर विद्यार्थी संघ पाल्पाले एसईई उत्तीर्ण मगर विद्यार्थीलाई सम्मान गरेको छ । २०७३ सालको एसईई परिक्षामा ग्रेड ए...

पाल्पाका जनप्रतिनिधीलाई सम्मान गरिदै

देव पचभैयापाल्पा, साउन २३ - आउने बुधबार पाल्पाका सबै जनप्रतिनिधिलाई सम्मान गरिने भएको छ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वयन परिषद पाल्पाले २३ औ...

पत्रकारीता तालिम सकियो

देव पचभैया  पाल्पा, साउन २३ - श्रीनगर एफएम प्रा.लि, तानसेन पाल्पाको  आयोजनामा भएको  आधारभुत पत्रकारीता एबं रेडियो उद्घोषण तालिम आईतवार सकिएको छ । तालिममा सहभागीलाई...

मौसमी रुघाखोकीले पाल्पामा पाच जनाको मृत्यु/डाक्टर भन्छन् आत्तिनु पर्दैन, साबधानी अपनाउनुपर्छ

देब पचभैया पाल्पा, साउन २३ - मौसमी रुघाखोकीकै कारण पाल्पामा ५ जनाको ज्यान गएको छ । अत्यधिक ज्वोरो आएपछि उपचारका लागी अस्पताल भर्ना भएकाहरुको मृत्यु...

पाल्पाली समाजको पाँचौं साधारणसभा तथा सम्मान कार्यक्रम भब्य सम्पन्न

कृष्ण सारू मगर दोहा-कतार, अगष्ट ५ - मध्ये पाल्पाली सेवा समाज कतारले पाल्पाली सेवा समाजको प्रतिवद्धता, निश्वार्थ समाज सेवा आजको आवश्यकता " भन्ने मुल नाराका...

ढुड्डेठाँटीमा ‘पान फूले पछ्यौरी’को म्यूजिक भिडियो छायाङ्कन

रूद्र श्रीसमगर पोखरा, साउन २१ - मौलिक दोहोरी गीत ‘पान फूले पछ्यौरी’को म्यूजिक भिडियोको छायाङ्कन सकिएको छ । सो गीतको म्यूजिक भिडियो स्याङ्जाको हरिनाश गाउँपालिका वडा...

तामाङ लोककथाको पहिलो संस्करण ‘नम्दरदिम रि’ सुरु

रूद्र श्रीसमगर पोखरा, साउन २१ - तामाङ लोक कथाको पहिलो संस्करण ‘नम्दरदिम रि’ सुरु भएको छ । लोकोत्तर लोकवादी विचार समूहले पोखरामा शनिबार आदिवासी सांस्कृतिक...

गोरे बहादुर खपाङ्गी फाउण्डेशनको दोस्रो साधरण सभाको फोटो झलकः.

{facebook}1349591485090376{/facebook}फोटो:संजय सिंजाली मगरफोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।गोरे बहादुर फाउण्डेशनको दोस्रो साधरण सभाको फोटो झलकः.

गोरे बहादुर खपाङ्गी फाउण्डेसनको दोस्रो साधरण सभा सम्पन्न

संजय सिंजाली मगर  काठमाण्डौं साउन २१ - गोरे बहादुर खपाङ्गी फाउण्डेसनको दोस्रो साधरण सभा सम्पन्न भएको छ । फाउण्डेसनको अध्यक्ष हुम बहादुर पचभैया थापा मगरको...