‘अर्को एउटा द्रोणाचार्य’ को अधिकांश शो हाउसफूल, बैशाख ७ गतेसम्म मात्रै मञ्चन हुने(प्रेस विज्ञप्ती)
राज्यसत्ता , काठमाडौं । मण्डला थिएटर थापागाउँ, काठमाडौंमा मञ्चन भइरहेको नाटक ‘अर्को एउटा द्रोणाचार्य’ को अधिकांश शो हाउसफूल भइरहेको छ । शक्ति, अधिकार र नैतिकताको...
