जनमुक्तिको ३८ बुँदे प्रतिवद्धतालाई माङसेबुङवासीबाट स्वागत
राज्यसत्ता राष्ट्रिय जनमुक्ति पार्टीले इलामको लारुम्बा स्थित माङसेबुङलाई जनमुक्ति पार्टीको उद्गम स्थलोको रुपमा लिँदै ३८ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ । आसन्न प्रदेश र प्रतिनिधि सभाको...
