कतारमा पहिलोपटक ” सालैजो ” निर्माण म्युजिक भिडियो युटुवमा सार्वजनिक
कृष्ण सारूमगर दोहा-कतार, १३ नोभेम्बर वैदेशिक रोजगारीको शिलशिलमा मध्ये पुर्वीय राष्ट्र दोहा-कतारमा आएका कलाकारले निकै आकर्षक सालैजो गीतको म्युजिक भिडियोलाई मगर सांस्कृतिक संघ शाखा कतार...
