नवराज बि.क. दोहा-कतार, रोजगारीको सिलसिलामा कतारमा कार्यरत संखुवासभाबासीहरु एकीकृत हुँदै "संखुवासभालीको पहिचान, बिश्व सामु चिनाउने हाम्रो अभियान"। भन्ने मुल नाराका साथ संस्थाको पहिलो साधारणसभा सहित...
रूद्र श्रीसमगरपोखरा, १० फागुनचर्चित गुरुङ चलचित्र निर्देशक सुवास गुरुङ ‘गणेश’द्वारा निर्देशित विभिन्न गुरुङ चलचित्रहरू सामाजिक कार्यमा अग्रसर देखिएका छन् । गुरुङद्वारा निर्देशित चलचित्रहरूको प्रदर्शनबाट भएको...
रूद्र श्रीसमगर पोखरा, १० फागुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाफा इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले स्थापना गर्न लागेको चन्द्रागिरी नगरपालिकास्थित ‘लाफा भिलेज’मा भव्य स्वागत गरिएको छ ।...
काठमाडौँ — माओवादी केन्द्रले पार्टी एकताप्रति असहमति जनाउँदै आएका तीन नेतालाई निष्कासन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल निवास ललितपुरको खुमलटारमा बिहीबार बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले...
रूद्र श्रीसमगरपोखरा, ९ फागुन१९ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिको सहयोगमा नेपाल मगर लेखक संघ जिल्ला समिति गोरखाको आयोजनामा...
फागुन ९ । गुण्डा नाइकेका रुपमा परिचित मनोज पुन सहित दुई जनाको प्रहरी कारवाहीमा मृत्यु भएको छ । रुपन्देहीको देवदह–४, विजयपुरमा प्रहरीको कार्यावाहीमा गुण्डा नाईके...
मगर भाषा कविता प्रतियोगिताको आयोजनाहरिनास, ५ फागुनस्याङ्जाको हरिनास गाउँपालिका–४, चित्रेभञ्ज्याङस्थित मातृभूमि माविमा १९ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस फेब्रुअरी २१ को सन्दर्भमा नेपाल मगर लेखक संघ...
रूद्र श्रीसमगरपोखरा, ५ फागुननेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद्, मादी गाउँपालिका–६, थाक, कास्कीको आयोजनामा थाकस्थित भूमे आधारभूत विद्यालयमा सञ्चालित २१ दिने मगर भाषा साक्षरता...