मिटर ब्याजी गजेन्द्र मास्केको जालमा सर्वसाधारण: घरजग्गा गुम्दै,परिवार विखण्डन हुँदै
राज्यसत्ता काठमाडौं । छोटो समयमा मोटो रकम कमाउने लोभले काठमाडौं उपत्यकामा मिटर ब्याजको अवैध धन्दा खतरनाक रूपमा फैलिरहेको छ। मासिक चर्को ब्याजदरमा गरिने यो कारोबारले...
