२५६९ औँ बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको पावन अवसरमा शुभकामना
देबेन्द्र खापुङ , कोशी प्रदेशका प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले बौद्ध दर्शनका प्रवर्तक एवम् विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६९ औँ बुद्धजयन्ती तथा किरातहरुको महान...
