यस कारणले मनाउछन मगरले फाल्गुण १५ गते मगर दिवस !

त्रिलोक सिंह थापा मगरपृष्ठ भूमिफाल्गुण १५ गते “मगर दिवस” लाई विश्वभरिका सम्पूर्ण मगर समुदायले अत्यन्त उत्साह, उमगं, जोश, उल्लास हर्ष र धूमधामपूर्वक आफ्नो अभिन्न चाड...

यसकारण हुन् लखन थापा मगर प्रथम सहिद !

- त्रिलोक सिंह थापा मगर १) जङ्ग बहादुरको एकतन्त्रीय, निरकुंश तथा पारिवारिक शासन प्रणाली विरुद्ध वि.सं. १९२७ मा शखनाद गर्ने प्रथम शहीद लखन थापा द्वितीयले...

मगर आदिकविको श्रद्धाञ्जली सभा सम्पन्न !

राज्यसत्ता काठमाण्डौ , माघ २९ - मगर आदिकविजीतबहादुर सिञ्जाली मगरको ४९ औं दिनको पुण्यतिथिमा नेपाल मगर संघ, केन्द्रीय समितिर जीतबहादुर सिञ्जाली मगर साहित्यप्रतिष्ठानले माघ २६...

नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ द्धारा प्रहरीका उच्च अधिकृत सम्मानीत !

हुबिमगरकाठमाण्डौ,माघ २८ नेपाल मगर भूतपूर्बक सैनिक तथा प्रहरी संघ केन्द्रिय समितिले नेपाल प्रहरीका बहालवाला १२ जना उच्च अधिकृतलाई माध २५ गते "मगर समुदायको आर्थिक समृद्धिका...

मेरो अठाह्र साल र संस्थाको पिर्का

विजयहितान  मेरा लागि सन् २०१८ उँधौली जस्तै बित्यो । रात लम्बिएर दिन छोट्टिँदै गर्दा लेकबाट चौँरीगोठ बेँसीतिर झरेजस्तै । मेरा लागि गत वर्ष नदीजस्तै उँधोतिर...

साहित्य को पहाड बोकेर हिंडेका पहारी

- बिजय हितान 'मान्छे हराएको देश' मलाई सुम्पेर आज कृष्ण पहारी म देखी हराउनु भएको छ । उक्त पुस्तकभित्र वाँहाका हस्तलिखित अक्षरहरु- 'मित्र बिजय हितान ज्युमा...

पूर्वमन्त्री मालवरसिंह थापा मगर र लाफा मगर सम्मानित

  मगर जातिको महान पर्व माघेसकरातिको उपलक्ष्यमा नेपाल मगर संघ जिल्ला समिति सुर्खेतद्धारा आयाजित पाँचदिने मेलाको समुदघाटन कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमंत्री महेन्द्र शाहीले...

साहित्य को पहाड बोकेर हिंडेका पहारी

  -         बिजय हितान                                                                                                              'मान्छे हराएको देश' मलाई सुम्पेर आज कृष्ण पहारी म देखी हराउनु भएको छ । उक्त पुस्तकभित्र वाँहाका हस्तलिखित...

दश हजार कर्मचारीलाई लाइन लगाएर हान्दिए हुन्छ गोली, एक हाइड्रोपावरवालाको आश्चार्यजनक बोली

  काठमाडौँ – भ्रष्टाचारका लागि कर्मचारीलाई पैसा दिदा दिदै हैरान भएका एक हाइड्रोपावर सञ्चालकले भने नेपालको कर्मचारीतन्त्र नै मुलुकको लागि सबैभन्दा ठुलो बर्बादिको कारण हो...

प्रदेश नं ४ को मगर भूपू सैनिक संघको अधिवेशज सम्पन्न्, अध्यक्षमा नरबहादुर श्रीस मगर

कास्की, पुस १५ गते - नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको ४ नं.प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । कास्की मगर संघको भवनमा भएको...